शब्दसमर्पित प्रेमगीत \ नाजिक अल मलाइकाकिन डराउँछौँ हामी शब्दसँग ? तिनीहरूले त सुवासयुक्त फूलका हात जस्तै भएर हाम्रा गाला सुम्सुम्याउने गर्छन्, आँट जगाउने मदिराका प्यालाजस्ता...