हरेक बिहान / सुमन पोखरेल
हरेक बिहान रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु र सशङ्कित हुँदै छाम्दछु आफूलार्इ आफैँ हो कि हैन भनेर। कृतज्ञता व्यक्त गर्दछु आफ्नो एकमात्र...
खोरम्पा * / सुमन पोखरेल
मेला लागिरहेथ्यो कुहिराहरूको त्यो डाँडा र त्यसको वरिपरि। मैले बुझिनँ, किन मेला लागेथ्यो त्यस ठाउँमा घामका किरणहरूको ओत लागेर ती...
I Shall Bid no Farewell
Fell in love with these hearts and this soil these houses, these walls and streets. Living a fraction of time somehow from the fringes of...
साँझको घाम र जूनको कथा / सुमन पोखरेल
बाटो आउँछ कतैबाट र पर्खिरहेको चौतारीको वास्तै नगरी गइरहन्छ एक्लै अगाडि कताकता नलिर्इ साथ चौतारीलार्इ। जहीँतहीँ यस्तै छ हरेक युगमा यस्तै...
निर्णय गर्नुअघि / सुमन पोखरेल
बहुलाऊँ म कसकसको मस्तिष्कमा? सोधूँ कसलार्इ? एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ कि बिलकुल स्थिर रहूँ त्यही...
काठमान्डौ ओर्लेपछि / सुमन पोखरेल
काठमान्डौ ओर्लेपछि एकाएक छाती रित्तो लाग्छ। मायालुले छोडेर गएको मुटुजस्तै, सपनाले छोडेर गएको आँखाजस्तै। आफैँ बाँच्न नभ्याउने काठमान्डौले...
Standing in a Market / Suman Pokhrel
Lost in its maze Buried in its sound I’m reading this market-- Listening to its crescendo. -How much is this cock? -No, I’m not going...
कमैया बस्तीमा / सुमन पोखरेल
म छुट्याउन सकिरहेको थिइनँ उनीहरूका भाग्य र उनीहरूका छाप्रा अड्याइरहेका ती झिना झिक्राहरूमध्ये कुन बढी विश्वासयोग्य थिए। उनीहरूले पछारेको...