डुबेर यो संसार तलाउमा / सुमन पोखरेलडुबेर यो संसार तलाउमा पुरिएको छु स्वमोहको लेउमा कसरी भनूँ म भक्त हुँ तेरो मेरो भगवान, मेरो ईश्वर ! न छ पौरख केही मेरो वाहुको न अर्थ...